क्यान्सरपीडितलाई बेलायतबाट सहयोग

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारास्थित फेउगीका क्यान्सरपीडित भीमकुमार लिम्बूलाई बेलायतबाट उपचारका लागि सहयोग रकम उपलब्ध भएको छ । पीडित लिम्बूलाई शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश पाक्साँवाले रु एक लाख १७ हजार सहयोग रकम हस्तान्तरण गर्नुभयो । बेलायतमा कार्यरत प्रवासी नेपालीहरुले पीडित लिम्बूको उपचारका लागि सहयोग … Continue reading क्यान्सरपीडितलाई बेलायतबाट सहयोग